समाचार

थप समाचार

सियरा लियोनको घटनाको झल्को दिने गरी पशुपतिमा शवबाट हड्डी निकालियो

साउन २५, २०८२

काठमाडौं। पश्चिम अफ्रिकी मुलुक सियरा लियोनमा शवबाट हड्डी निकाल्ने घटना बढेपछि राष्ट्रपतिले संकटकाल नै घोषणा गर्नु परेको थियो। मानव हड्डीबाट तयार हुने साइकोएक्टिभ औषधि (जोम्बी ड्रग्स र कुश भनिने लागूऔषध (नशा)का लागि प्रयोग हुने) बनाउन भटाभट चिहानहरू खनेर हड्डी निकाल्न क्रमले व्यापक रूप लियो। मानव हड्डी जोम्बी ड्रग्सका लागि चिहान खन्न प्रतिस्पर्धा चलेपछि पुलिस अधिकारीहरूले […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

मेडिकल क्षेत्रमा विदेशी विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड

साउन २४, २०८२

काठमाडौं । नेपालमा मेडिकल क्षेत्रमा विदेशी विद्यार्थीको आकर्षण बढाउने वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल चिकित्सा शिक्षाः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नेपाललाई मेडिकल शिक्षा केन्द्रको रूपमा स्थापित गर्न सकिने सम्भावना औंल्याउँदै विदेशी विद्यार्थीलाई लक्षित नीतिगत तयारी आवश्यक भएको बताए। साथै, सरकारले छात्रवृत्तिमा गरेको ठूलो लगानी […]


सार्वजनिक सरोकार

थप समाचार

यूएनडीपी नेपालको विवादास्पद नियुक्ति र लोक सेवा आयोग तालिमले दिन खाेजेकाे सन्देश

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालले हालै लोक सेवा आयोगको क्षमता अभिवृद्धि पहलमार्फत संघीय र प्रादेशिक लोक सेवा आयोगका ६० भन्दा बढी सहभागीका लागि मूल्यांकन केन्द्र पद्धति (एसीएम) मा पुनर्ताजगी तालिम आयोजना गरेको छ। यो तालिमले योग्यतामा आधारित भर्ती, पारदर्शीता र नागरिक-केन्द्रित लोक सेवा प्रवाहलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। तर, यूएनडीपीको ग्लोबल […]

५ हजारबाट सुरु, अब अरबौं भारः औषधि भत्ताले राज्यको आर्थिक व्यवस्थापनमा चुनौती

काठमाडौँ । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री दीपक बोहराले सुरु गरेको एक सानो योजना अहिले राज्यको ढुकुटीमा अरबौं भार बन्दै गएको छ। २०७४ सालमा मन्त्री हुँदा बोहराले मिर्गौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधि खर्च भत्ता दिने व्यक्तिगत निर्णय गरेका थिए। कुनै कानुनी मापदण्ड वा कार्यविधि नबनाईकन, उनले राष्ट्रिय ट्रमा सेन्टरमा […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ