समाचार

थप समाचार

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६औँ वार्षिकोत्सव: ५०० शैय्यामा विस्तार गर्ने मन्त्री पौडेलको घोषणा

साउन ३१, २०८२

काठमाडौँ । नेपालको मातृशिशु स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६६औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। शनिबार काठमाडौँमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवालाई थप सुदृढ बनाउन ११ शैय्या थप गर्ने घाेषणा गरे । हाल अस्पताल ४८९ शैय्या संचालनमा छ । अस्पतालले काठमाडौँका […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

एमबीबीएसको सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनको रायमाथि “कु”

साउन २८, २०८२

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएसको सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा समितिले दिएको रायको अवमूल्यन गर्दै प्रधानमन्त्रीको निर्देशनमाथि नै ‘कु’ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि आयोगका निर्देशक सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेका थिए। उक्त समितिले शुल्क र सिट दुवैबारे स्पष्ट सिफारिससहितको प्रतिवेदन […]


सार्वजनिक सरोकार

थप समाचार

अदालतको आदेशलाई तिरस्कार, एचआइभी विधेयकको अवधारणा पत्र समेत तयार छैन

काठमाडौं । सर्वोच्च अदालतले २०६७ सालमा एचआइभी विधेयक तयार पार्ने विषयमा निर्देशनात्मक आदेश जारी गरेको थियो। तर अहिलेसम्म सर्वोच्च अदालतको आदेशको पालना भएको छैन। अहिले सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखामा थुप्रै पानी बगिसकेको छ, तर यस विषयमा अहिलेसम्म ठोस काम भएको छैन। स्वास्थ्य मन्त्रालय कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले अवधारणा पत्र समेत तयार […]

लैङ्गिक तथा अल्पसंख्यकका मुद्दामा केन्द्रित प्यानल डिस्कसन : एचआइभी सेवामा स्रोत अभाव, विभेद र लान्छनाको चुनौती

काठमाडौं । लैङ्गिक तथा अल्पसंख्यक समुदायले समाजमा भोगिरहेका चुनौतीबारे स्पष्ट रुपमा आवाज उठाएका छन्। निलहिरा समाजको आयोजनामा काठमाडौंमा भएको ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि एचआईभी सेवामा विद्यमान अभाव पहिचान र सम्बोधन’ विषयक प्यानल डिस्कसनमा सहभागीले एचआइभी रोकथाम तथा उपचार सेवामा स्रोत, जनशक्ति र पहुँच अभावका कारण समुदाय संकटमा परेको बताएका हुन् । समता बमको संयोजनमा […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ