सिंहदरबार वैद्यखानाको कार्यकारी निर्देशकमा शाह


काठमाडौं । सरकारले सिंहदरबार वैद्यखानाको निमित्त कार्यकारी निर्देशको जिम्मेवारी डा. सबरी शाहलाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शाहलाई निमित्त कार्यकारी निर्देशक बनाएको हो । चरम प्रशासनिक वेथितिले गर्दा सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना घाटामा गएको छ । उत्पादनहरु घटेका छन् । यस्तो अवस्थामा उनले वैद्यखानाको जिम्मेवारी पाएका हुन् ।

यसअघिका पदाधिकारीले डुबाएको वैद्यखानालाई सुधार गर्ने चुनौती शाहमाथि देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com