स्वास्थ्य मन्त्रालयमा तीन दलको हानाथाप


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन दलको हानाथाप सुरू भएको छ । मन्त्रालय टुंगो लगाउने बसेको गठबन्धनको बैठकमा स्वास्थ्य मन्त्रालयमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको छ ।

गठबन्धन बैठकमा सहभागी एक नेताले स्वास्थ्य लाइभसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयमा सबैको दाबी रहेको बताए । कांग्रेसले नछाड्ने र अरूले जसरी पनि पाउनु पर्ने अडान लिएपछि स्वास्थ्य मन्त्रालय चर्चामा आएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com