इनरुवा अस्पताल आपपासको क्षेत्र डुबानमा पर्दा बिरामीलाई सास्ती


सुनसरी । इनरुवा अस्पताल आसपासको क्षेत्र डुबानमा परेको छ ।

 

२४ घण्टादेखि अविरल वर्षाका कारण सुनसरीको इनरुवा अस्पताल वरिपरिको क्षेत्र डुबानमा पर्दा अस्पतालमा जाने बिरामीले सास्ती खेप्नु परेको छ ।

इनरुवा अस्पताल आउने सखुवागाछी, बलाहालगायतको ठाउँमा बाढी पसेर बाटो डुब्दा अस्पताल आउने बिरामीले सास्ती खेप्नु परेको हो ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग पनि बाढी पसेर अवरुद्ध भएको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com