कोरोनाका कारण तराईको छठ पहिला जस्तो रौनक छैन (फोटोफिचर)


इनरूवा । कोरोना भाइरस ( कोभिड-१९ ) का कारण  तराईको छठ पहिला जस्तो रौनक छैन ।

इनरुवाको सुनसरी खोला, इटहरीको बुढी खोलालगायतम अन्य वर्षको तुलनामा कम भिडभाड देखियो ।  मानिसहरू स्वास्थ्य मापदण्डलाई पनि परै बेवास्ता गरेर छठमा सहभागी भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अपिल गरेजस्तै तराईको छठमा भिडभाड कम रहेको छ ।

तराईमा यसपालिको छठ पर्व यस्तो देखियो : 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com