डा केसीले अनशन ताेडे


काठमाडौं  । डा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएसँगै १३ दिन लामाे अनशन ताेडिएकाे छ । सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोडेका हुन् । सहमति जुटाउन स्वास्थ्य सचिव डा राेशन पाेखरेल,नीति याेजना प्रमुख डा कृष्ण पाैडेल र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार डा आर्पी बिच्छा अफिसकाे कामै छाडेर लागेका थिए

डा केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन्। 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com