घनश्याम भुसाल बेहोस भएर ढलेपछि ..


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम  भुसाल बहोस भएर ढलेको अवस्थामा फेला परेका छन् । उनी गाडी चलाएर पार्टी कार्यालय आलोकनगर जाँदै गर्दा बेहोस भएका हुन् ।

अहिले भुसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । बानेश्वरमै गाडीमा बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य अवस्थामा फर्किसकेको  सिभिल अस्पतालले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com