६ महिना पछि ३ लाख बढी फाइजर बायोएनटेककाे खाेप आयो


काठमाडौं । छ महिना पछि काेभिड बिरुद्धकाे फाइजर बायोएनटेक खाेप आएकाे छ ।

खाेप सकिए पछि चाैथाे डाेज चलाउँन सकिएकाे थिएन । बुस्टरडाेज पछि सरकारले थप चाैथाे डाेज लगाउन अनुराेध गरेपनि खाेप नभएका कारण धेरै हाे हल्ला भएकाे थिएन ।

कतार एयरलाइन्सबाट साेमबार ३ लाख ४५ हजार ६ सय मात्रा खाेप अनुदानमा आएको हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com