टर्की भुकम्प: नेपालबाट सामान जाने, मेडिकल टिम नजाने


काठमाडौं । नेपाल सरकारले टर्की भुकम्पका लागि पठाउने स्वास्थ्य सामग्री अहिले बिहान ११:३० बजेको जहाजमा जान लागेको छ ।

सरकारले राहत सामग्री बिहान ११:३० को टर्कीस एयरको विमानबाट पठाउन लागेको हो । मेडिकल टिम नजाने बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले टर्कीमा औषधि र राहत सामग्री पठाउन लागेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com