स्वास्थ्य मन्त्रालयद्वारा उत्कृष्ट स्वास्थ्यकर्मीको खाेजी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट स्वास्थ्यकर्मीको खाेजी सुरु गरेकाे छ । मन्त्रालयले स्वास्थ्य सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने भएको हाे ।

मन्त्रालयले हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गर्छ। मन्त्रालयले कार्यसम्पादन मूल्यांकन, कर्यदक्षता र दुर्गम क्षेत्रमा पुर्या एको सेवासहित पुरस्कार प्रदान गर्ने छ। पुरस्कार प्रदान गर्नका लागि योग्य कर्मचारीको नाम खाेजी गर्न मन्त्रालयले प्रदेश र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ