Breaking ग्लाेबल फन्डकाे पीआर यूएनडिपी बन्याे


काठमाडौं । एचआईभी र क्षयरोगका लागि नयाँ पीआर छान्न भएकाे मतदानबाट यूएनडिपी चुनिएको छ । स्वास्थ्यमन्त्री माेहन बस्नेतलाई घुँडा टेकाउदै फेरि गैर सरकारी क्षेत्रबाट पीआर छानिएको हाे । यश अगाडि सेभ द चिल्ड्रेन पीआर रहदै आएको थियाे । एक नम्बरमा परेकाे सेभलाइ पछि पार्दै दाेश्रोमा रहेकाे यूएनडिपी पीआर बनेकाे हाे । यश पटक स्वास्थ्य सचिव डा राेशन पाेखरेलले कठाेर निर्णय लिदै निर्वाचन गराएका थिए । २०२७ सम्म सञ्चालन रहने कार्यक्रममा ६ अरब बढि बजेट रहेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ