रास्वपाको सचिवालय सदस्यमा २ मन्त्री र केन्द्रीय सदस्यमा ३ मन्त्री मनोनित


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा २ मन्त्री र केन्द्रीय सदस्यमा मन्त्री मनोनित भएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले परराष्ट्रमन्त्री शिशिर खनाल र विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्यमा मनोनित गरेको छ।

त्यस्तै गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास पन्त्री सुनिल लम्साल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल रास्वपाको केन्द्रीय सदस्यमा मनोनित भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ