राजीनामा दिने तेस्रो सिडिओ भए गौतम


काठमाडौं। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौततमले राजीनामा दिएका छन्। ७ महिना जागिर बाँकी रहेका गौतमले ‘पेन्सन’ जोगाउन राजीनामा दिएका हुन्। ३० वर्ष बढीको पेन्सन नदिने गरी कानुन ल्याउने भएपछि गौतमले राजीनामा दिएर हिँडेका हुन्।

२०८३ वैशाख ५ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। यसअघि झापाको सिडिओ शिवराम गेलाल र दोलखाका सिडिओ शिवराम गेलालले राजीनामा दिइसकेका छन्। गौतम राजीनामा दिने तेस्रो सिडिओमा ‘दर्ज’ भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ