पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको विवरण सार्वजनिक
काठमाडौं। पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पकाउ गरेको विवरण सार्वजनिक गरेको छ। मलेसिया कमाण्डमा पक्राउ पर्ने भएपछि भारततिर लापत्ता भएका अर्याललाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव अर्याललाई पक्राउ गरेको जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले दिएको छ। उनलाई विराटनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिआईबीले जनाएको हो। मलेसिया काण्डका मतियार एकनारायण सिआईबीको हिरासतमा पुगेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस