काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर उठाउने बार तोक्यो


काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर उठाउने बार तोकेको छ ।

साउन १ गतेबाट कुहिने फोहोर “आइतबार र बुधबार” तथा नकुहिने फोहोर “सोमबार र शुक्रबार” संकलन हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिका बासीमा फोहोर वर्गीकरण( कुहिने र नकुहिने छुट्याउन) अनुरोध गरेको हो ।

साउन १ गतेबाटदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर संकलन नगर्ने पनि महानगरपालिकाको चेतावनी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com