टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराई पुगे दमक


काठमाडौं। काठमाडौं टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई झापाको दमक पुगेका छन्। सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखा प्रमुखबाट सरूवा मिलाएर टोखा पुगेका उपसचिव भट्टराई दकम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका हुन्।

टोखामा भने रामप्रसाद आचार्यलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। भट्टराई झन्डै डेढ वर्षभन्दा टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए। पुरानो सत्तामा कोर ठाउँमा बसेर काम गरेका भट्टराईलाई दमक पठाइएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #कमल भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ