प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भवन, शीतल निवासमा केहिबेरअघि भएको भेटवार्ता भएको हो। उक्त भेटमा प्रधानमन्त्री शाहले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गएका हुन्।
साथै, उनीहरूबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस