यी हुन नवौं तहबाट दशौँ तहमा स्तरवृद्धि भएका १३ जना स्वास्थ्यकर्मी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । स्वास्थ्य सचिवस्तरको ०७८ साल भदौं २१ गतेको निर्णय अनुसार चिकित्सक, नर्स गरी १३ जनालाई नवौँ तहबाट दशौँ तहमा स्तरवृद्धि गरेको हो ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन समेत) को दफा ९ (१) ५ अनुसार उनिहरुको स्तरवृद्धि गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्तरवृद्धि हुने स्वास्थ्यकर्मीहरू
➡️डा. अन्जल विष्ट, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
➡️डा. खगेन्द्रजैन साह, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
➡️डा. कल्याण सापकोटा, वरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
➡️डा. जया सत्याल, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
➡️बाला राई, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
➡️डा. झुलाराम अधिकारी, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
➡️डा. मोनी सुवेदी, वरिष्ठ कन्सल्टेण्ट हिस्टोप्याथोलोजी
➡️डा. मदन थापा,  बरिष्ठ कन्सल्टेण्टरेडियोलोजिष्ट
➡️संगिता श्रेष्ठ, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
➡️डा. कासी खतिवडा, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
➡️डा. अनिल कुमार श्रेष्ठ, बरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन
➡️डा. अनमिका झा, बरिष्ठ कन्सल्टेण्ट गाइनोक्लोजिष्ट
➡️डा. ऋषिकान्त अर्याल, बरिष्ठ कन्सल्टेण्ट सर्जन

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com