पब्लिक हेल्थ नर्स पाँचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशन, (यी हुन् पास भएका नर्स)


काठमाडौं । प्रदेश लोक सेवा आयोगले लिएको लिखित परिक्षामा २७ जना नर्स पास भएका छन् । आयोगले वि.नं. ७८४–७८५÷०७७–७८ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प.हे.न.÷क.न. समूह, पब्लिक हेल्थ नर्स पद, पाँचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

०७७ चैत ११ गते लिएको थियो । पास भएका २७ जनाको नाम प्रदेश लोक सेवा आयोग बाग्मती प्रदेशले सार्वजनिक गरेको छ । पास भएका सबैलाई अन्तर्वाताका लागि प्रदेश लोक सेवा आयोगको केन्द्रिय कार्यालय बाग्मती प्रदेश हेटौंडामा ०७८ कात्तिक ९ गते बोलाइएको छ ।

यी हुन् पास भएका नर्स

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com