देउवाका ज्योतिषले भोलि हुन्न भनेपछि पर्सी मात्र मन्त्रिमण्डल विस्तार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषका कारण मन्त्रिमण्डल विस्तार पर्सीका लागि धकेलिएको छ ।

स्वास्थ्यमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवा ज्योतिषको भर पर्दा भोलि मन्त्रीको शपथ नहुने भएको हो । प्रधानमन्त्री निकट स्रोतकाअनुसार देउवाका ज्योतिषले भोलि हुन्न भनेपछि पर्सी मात्र मन्त्रिमण्डल विस्तार हुने भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com