स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ विनाविभागीय राज्यमन्त्री


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राज्यमन्त्री उमेश श्रेष्ठ विनाविभागीय राज्यमन्त्री बनेका छन् ।

नेकपा एकीकृत समाजवादीको भागमा परेसँगै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा राज्यमन्त्री श्रेष्ठको कार्यविभाजन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com