शंकर पोखरेललाई अपहरणको आरोप लगाएकी बिमला स्वास्थ्य राज्यमन्त्री


काठमाडौं । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्रीशंकर पोखरेललाई अपहरणको आरोप लगाएकी बिमला वली लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनेकी छिन् ।

आज विस्तार भएको प्रदेश मन्त्रिमण्डममा इन्द्रजीत थारूलाई स्वास्थ्यमन्त्री र शंकर पोखरेलले आफूलाई अपहरण गरेको आरोप लगाउने बिमला स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी छिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com