औषधि व्यवस्था विभाग भ्रष्टाचारको अखडा 


काठमाडौं । औषधि व्यवस्था विभाग भ्रष्टचारको अखडा बन्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभागका अधिकृतलाई भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेपछि औषधि व्यवस्था विभाग भ्रष्टाचारको अखडा बन्दै गएको पृष्टी भएको हो ।

मन्त्रालयले विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी  सेवाबाट बर्खास्त गरेको छ । यसले औषधि व्यवस्था विभाग भ्रष्टहरूको अखडा बन्दै गएको पुष्टी हुन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com