खराब मौसमका कारण आजको यात्रा जोखिममा


काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम बिग्रदा पानी परेर बाटोसमेत अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोक मेलम्ची आसपासको क्षेत्रमा बनाएको अस्थायी बाटो र पुल पनि गएरातिको भारी वर्षाका कारण बगेर आवतजावत अवरुद्ध भएको हो । अन्य ठाउँमा पनि बाटो बिग्रेर यात्रा जोखिममा परेको छ । जल तथा मौसम विज्ञान विभागले आजदेखि मंगलबारसम्म यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com