कार्तिक ७ र ८ गते भिटामिन ए औषधि खुवाइने


काठमाडौं । सरकारले कार्तिक ७ र ८ गते भिटामिन ए तथा जुकाको औषधि खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम राखेको थियो । तर बडा दसैंको कारण देखाँउदै मिति परिवर्तन गरेको हो ।

नयाँ मितिअनुसार कार्तिक ७ र ८ गते भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com