पुरानै लयमा फर्कदै स्वास्थ्य मन्त्रालय


काठमाडौं । बडा दसैंको उपलक्ष्यमा केही दिन बन्द रहेको स्वास्थ्य मन्त्रालय पुरानै लयमा फर्किएको छ । तीन/चार दिन सुनसान रहेको मन्त्रालय आजबाट पुरानै लयमा फर्किएको हो ।

स्वास्थ्य मन्त्रालयमा कार्यालय खुलेकै दिन सचिव , प्रमुख विशेषज्ञ, सहसचिवसहितका उच्च अधिकारीदेखि कार्यालय सहयोगीसम्म अधिकांश मन्त्रालयमा हाजिर भएका छन् ।

नयाँ जोशका साथ दसैँ मनाएर कर्मचारीहरू मन्त्रालय फर्किएका हुन् ।

स्वास्थ्य मन्त्रालयको अवस्था हेर्दा मन्त्रालय आजबाटै पुरानै लयमा फर्किएको देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com