काठमाडौं जनस्वास्थ्य प्रमुखमा काफ्ले


काठमाडौं। बागमती सरकारले काठमाडौं जनस्वास्थ्य कार्यालय प्रमुखमा शम्भु काफ्लेले पठाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख बद्री खड्का बागमती प्रदेशको स्वास्थ्य सचिवमा गएपछि रिक्त रहेको स्थानमा काफ्लेलाई पठाइएको हो ।

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरको प्रमुखमा सतिश विष्टलाई सरुवा गरिएको छ भनेर भक्तपुरका कृष्ण मिजारको सरुवा नुवाकोटको प्रमुखमा भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com