मोहन वैद्य डिस्चार्ज


काठमाडौं । दमको समस्या बढेर यस थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य डिस्चार्ज भएका छन् ।

स्वास्थ्य समस्यामा सुधार भएपछि वैद्य आइतबार डिस्चार्ज भएका हुन् ।

दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com