नन् काेभिड सेवा सुरु गर्न स्वास्थ्यकाे निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नन् काेभिड सवा सुचारु गर्ने काेभिड १९ सबै अस्पतालहरुलाइ निर्देशन दिएकाे छ । साेमबार साझ एक विज्ञप्ति जारी गरि मन्त्रालयले नन् काेभिड सेवा नियमित गर्न भनेकाे हाे । काेभिडकाे केस घटेपछि अन्य बिरामीको सेवा सुरु गर्न भनिएकाे हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com