आयाे १९ लाख ६५ हजार डाेज माेर्डना खाेप


काठमाडौं  । काेराेना भाइरस काेभिड-१९ बिरुद्ध बालबालिकालाई  प्रयाेग गरिने १९ लाख ६५ हजार  ६ सय डाेज माेर्डना खाेप आइतबार आएकाे छ ।

काेभ्याक्स सुविधा अन्तर्गत आइतबार कतार एयरलाइन्सबाट उक्त खाेप आएकाे हाे । याेसंगै नेपालमा माेर्डनाकाे २७ लाख बढि खाेप माैज्जात रहेकाे छ । आगामी ४ पुस बाट देशका सहर बाहेक ५७ जिल्लामा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
गत बिहिवार १४ लाख ४७ हजार ६ सय डाेज खाेप आएकाे थियाे । आगामी तीन महिना भित्र ३ कराेड बढि खाेप आउदैछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com