कांग्रेस महामन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको जित निश्चित


काठमाडौं । कांग्रेस महामन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री थापाको जित निश्चित देखिएको छ । उनले अन्य प्रतिस्पर्धी भन्दा निकै बढी मत ल्याएका छन् । अब थापालाई अन्य उम्मेदवारले भेट्ने सम्भावना देखिँदैन ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
३४२० मतगणना,

गगन कुमार थापा २२२७
प्रकाश शरण महत ११२७
प्रदिप पौडेल १०३०
मिनेन्द्र रिजाल ६०३
राजाराम कार्की ७७
विश्व प्रकाश शर्मा १३७६

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com