राष्ट्रिय ट्रमा सेन्टरले १२ स्टाफ नर्सलाई रोजगारी दिने


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले १२ जना स्टाफ नर्सलाई रोजगारी दिने भएको छ ।

ट्रमा सेन्टरले आज विज्ञापन प्रकाशित गर्दै करार सेवामा १२ स्टाफ नर्स र १ जना फार्मेसी सहायक गरी १३ जना स्वास्थ्यकर्मी मागेको हो  ।

सेन्टरले आज एक सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन सकिने गरी स्टाफ नर्स र फार्मेसी सहायक पदका लागि आवेदन मागेको छ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com