स्वास्थ्य लाइभ फलोअप

नारायणहिटीमा छिरेको बतासले हल्लायो आरजुलाई !


काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्ने बतास समूहसँग आरजु देउवाको नाम जोडिएपछि अत्यास आइलागेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बतास समूहमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेकी छिन् । बतास समूह मणिपाल मेडिकल कलेज खरिद गर्दा समेत विवादमा तानिएको संस्था हो ।

‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ ।’, उनको फेसबुकमा लेखेकी छिन् । तर बतास समूहको वेबसाइटमा डा. आरजुलाई सल्लाहकारको हैसियतमा राखिएको छ । उनले बतास समूहको नाम उल्लेख नगरी आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएकी हुन् ।

 डा. देउवाको स्पष्टीकरण 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com