डा. रायामाझीमाथि लोकसेवाको ‘एक्सन’


काठमाडाैं । लोकसेवा आयोगले डा. पारस रायामाझीमाथि ‘ एक्सन’ लिएको छ । आयोगले  एक सूचना निकाल्दै उनको नाम अन्तर्वार्ताको सूचीबाट हटाएको हो । आयोगले डा. रायमाझीलाई अयोग्य ठहर गर्दै अन्तर्वार्ताको सूचीबाट हटाएको हो ।

नेपाल स्वास्थ्य सेवा,मेडिसिन समूह,न्यूरोलोजी उपसमूह,नवौं तह, कन्सल्टेण्ट न्यूरोलोजिष्ट पदमा डा. रायामाझी अयोग्य रहेको आयोगको ठहर छ ।

विज्ञापन नम्बर १७२२२ ०७७ ०७८ (खुला) नेपाल स्वास्थ्य सेवा,मेडिसिन समूह,न्यूरोलोजी उपसमूह, नवौं तह कन्सल्टेण्ट न्यूरोलोजिष्ट पदका लागि ८७०४६६ का उम्मेदवार पारस रायमाझीको लिखित परीक्षा रद्ध गर्नुका साथै अन्तर्वातर्ताको सूचीबाट समेत हटाइएको आयोगले एक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com