डा. लाेहनीकाे सरुवा रद्द


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिराेध खतिवडाले गत २७ पुसमा गरेकाे डा गुणराज लाेहनीकाे सरुवा रद्द भएकाे छ । स्वास्थ्यमन्त्रीकाे सचिवालयले दिएकाे जानकारी अनुसार डा. लाेहनीकाे सरुवा रद्द भएकाे हाे । अन्यकाे हकमा भने निर्णय फेरीएकाे छैन। खतिवडाले सल्लाह नै नगरी डा लाेहनीलाइ वीर अस्पतालकाे कार्यकारी अधिकारीमा नियुक्ति गरेपछि बिबाद भएकाे थियाे । अझ गज्जवकाे विषयत निर्वाचन आचारसंहिता विपरित आधा दर्जन कर्मचारी सरुवा गरेका थिए । २७ गते सरुवा गरेर २५ गतेकाे मिति राखेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : ##MOHP

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com