यी हुन् डा. लोचन कार्कीको नेतृत्वमा भारतको चण्डीगढ जाने ४६ जना डाक्टर


काठमाडौं । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा ४६  नेपाली चिकित्सक भारतको चण्डीगढ पुगेका छन् ।

भारतको चण्डीगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पीजीआई)मा क्षमता अभिवृद्ध तालिममा सहभागी हुन् चिकित्सक संघका पदाधिकारीहरूसहित ४६ चिकित्सक पुगेका हुन् । आजदेखि एकहप्ता चल्ने उक्त तालिममा ४६ चिकित्सक सहभागी हुने छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार एकहप्ते नेतृत्व विकास (लिडरसीप डेभलपमेन्ट) र क्षमता अभिवृद्ध कार्यक्रम( क्यापासिटी विल्डिङ प्रोग्राम)मा पहिलोपटक ४६ चिकित्सक पीजीआई चण्डीगढ गएका हुन् ।

नेपाल चिकित्सक संघ(एनएमए) र नेपालस्थित भारतीय दूतावासमार्फत पीजीआई चण्डीगढसँग भएको सम्झौता बमोजिम ४६ जना डाक्टर भारत लगिएको अध्यक्ष डा. कार्कीले बताए । अर्को लटमा ५० चिकित्सक पठाउने तयारी भइरहेको छ । भारतले एकहप्ते, दुईहप्ते, एक महिने, तीनमहिने विभिन्न खाले तालिम दिन नेपालबाट १५ सय चिकित्सक लानेछ । २५ वर्षदेखि ४५ वर्षसम्मका युवा डाक्टरहरुलाई उक्त तालिममा सहभागी गराइने छ ।

यी हुन् पहिलो लटमा भारत जाने ४६ डाक्टर

👉 अनिषा जोशी

👉 अमिर श्रेष्ठ

👉 अनिल विक्रम कार्की

👉 अनुपमा सुवाल

👉 अतीत पौडेल

👉 बद्री रिजाल

👉 विना श्रेष्ठ

👉 दिलिप कुमार दिवाकर

👉 सूर्य प्रसाद रिमाल

👉 विपेश आचार्य

👉 विपिन कुमार श्रेष्ठ

👉विश्वराज दवाडी

👉 दिपेन्द्र पाण्डे

👉गम्भीर श्रेष्ठ

👉हेमन्त विक्रम दाहाल

👉कृतिपाल सुवेदी

👉लिजन महर्जन

👉मिलन चन्द्र खनाल

👉पार्थ गुरागाईं

👉पवन कुमार हमाल

👉पुनम शर्मा

👉प्रकाश बुढाथोकी

👉राजेशकुमार यादव

👉राज्य खड्का

👉संयुक्त आचार्य

👉सञ्जीव तिवारी

👉शान्ता चौहान

👉शरद बराल

👉शिवराम श्रीमल

👉श्रवण कुमार मण्डल

👉स्मृति मास्के

👉सुजित भुसाल

👉जगत दिप

👉जुली राय

👉लोचन कार्की

👉राजकुमार दंगाल

👉राकेश शाह

👉रेखा पौडेल

👉रुपेश कुमार यादव

👉शैलेश शाह

👉इन्दु केसी

👉कुमार रोका

👉प्रमोद जोशी

👉युभिन यादव

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ(एनएमए)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com