भरतपुरकाे मेसु परिवर्तन राेकियाे


काठमाडौं । भरतपुर अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्ट सरुवा हाललाई राेकिएकाे छ ।

डाक्टर कृष्ण पाैडेलकाे सरुवा गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा विश्वबन्धु बगालेलाइ जिम्मेवारी दिएकाे थियाे ।

बगालेकाे केही समय अगाडि मात्रै हेटौंडा किटजन्य राग अनुसन्धान केन्द्रमा सरुवा गरिएको थियाे । भरतपुरकाे सरुवामा कमजोरी भएकाे भन्दै हाललाई यथास्थितिमा राख्न मन्त्रीले निर्देशन दिएकाे श्राेत बताउँछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com