दुई अस्पताल विकास समिति अध्यक्ष नियुक्त


काठमाडौं । कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा डाक्टर बाबुराम गौतम नियुक्त भएका छन् । सरकारले डा. गौतमलाई कान्ति अस्पताल विकास समितिको अध्यक्ष र ललितपुरस्थित मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधरलाई नियुक्त गरेकाे हाे । यस्तै, कान्ति बाल अस्पताल विकास समिति सदस्यमा कपिलदेव लामिछाने नियुक्त भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com