“शीर्ष ५० प्रभावशाली हेल्थकेयर पर्सनालिटी” मा सुशान्त मुरारका छनाेट


काठमाडौं । “साउथ एशिया प्यासिफिक हेल्थकेयर समिट एण्ड बिजनेश अवार्ड २०२२ मा नेपालका युवा व्यवसायी सुशान्त मुरारका छनाेट भएका छन् ।

“साउथ एशिया प्यासिफिक हेल्थकेयर समिट एण्ड बिजनेश अवार्ड २०२२ को निर्णायक मण्डलले “शीर्ष ५० प्रभावशाली हेल्थकेयर पर्सनालिटी” को श्रेणीमा मुरारकालाई छनोट गरेको हाे ।

थाइल्याण्डमा अक्टोबर ७ मा हुने कार्यक्रममा मुरारकालाइ उपस्थित हुन अनुराेध गरिएकाेछ । तीब्र प्रतिस्पर्धाका बिच नेपालबाट आफू छनाेट भएकाेमा उनले खुसी ब्यक्त गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com