पहिरोले चन्द्रगिरिमा ३ जनाको ज्यान लियो


५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको ध्यान केन्द्रमा पहिरोले पुरिंदा मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी र पहिरोलो कारण दुईदिनभित्र देशभर दर्जन बढि व्यक्तिले ज्यान गुमाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com