स्वास्थ्यमा के छ कांग्रेसको संकल्प ?


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को घोषणपत्र सार्वजनिक गरेको छ ।

स्वास्थ्यमा विशेष प्रतिबद्धतासहित कांग्रेसले घोषणपत्र सार्वजनिक गरेको हो ।

नेपाली कांगेसको स्वास्थ्य सम्बन्धी संकल्पमा ३ वर्षमुनिका बालवालिकालाई र ७३ वर्ष माथिका सवै नागरिकलाई निःशुल्क उपचार गर्ने उल्लेख छ ।

कांग्रेसले कोखदेखी शोकसम्म: का कुरा समेटेर घोषणापत्र सार्वजनिक गरेको हो ।

कांग्रेसले पाँच हजार सुत्केरी भत्ता, ३ वर्षमुनिका बालवालिकालाई निःशुल्क उपचार, ७३ वर्ष माथिका सवै नागरिकलाई निःशुल्क उपचार, विपन्नका लागि न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति,  विपन्न लगायतलाई निःशुल्क स्वास्थ्य बीमालगायतका संकल्प गरेको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com