केजरीवालको घोषणापत्र ओलीले ‘चोरे’को आरोप


काठमाडौं । नेकपा एमालेले हालै जारी गरेको घोषणापत्र  केजरीवालको घोषणापत्र ‘चोरे’को आरोप लागेको छ ।

सामाजिक सञ्जालमा केजरीवालको घोषणापत्रको शैलीलाई ओली नेतृत्वको एमालेले नक्कल गरेको आरोप लागेको हो । केजरीवाल की १० गारंटी (केजरीवालको टेन ग्यारेन्टी) भनेर घोषणापत्र जारी गरेजस्तै नक्कल गरेर त्यहीं शैलीमा एमालेको घोषणापत्रमा ट्वान्टी ग्यारेन्टी पाँच वर्ष- एमालेले गर्छ ! भनेको छ । सामाजिक सञ्जाल यो विषयलाई लिएर एमालेको घोषणापत्रको व्यापक चर्चा भएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com