भरतपुर अस्पतालले अवैध न्यूट्रास्युटिकल्स फुडमा प्रतिबन्ध लगायो


काठमाडौं । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्युटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज लगाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण सागर पौडेलका अनुसार अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्युटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज हो । त्यसका लागि अस्पतालको ड्रग कमिटीबाटै निर्णय गरिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com