निर्वाचन गराउने स्वास्थ्यका अधिकारी


काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी मंसिर ४ गते देशभर मतदान हुदैछ । बिभिन्न राजनीतिक दल, राजनीति भन्दा बाहिर रहेका व्यक्तिहरु प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि नागरिक समक्ष पुगेका छन् ।

उक्त ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई दर्जन कर्मचारी खटिएका छन् । सह चालक देखि उप सचिव सम्म निर्वाचनमा खटिएका छन् । स्वास्थ्य लाइभले पाएको सुचि अनुसार निर्वाचन गराउँन स्वास्थ्य मन्त्रालयबाट उपसचिव लक्ष्मी प्रसाद जोशी, निर्मल गौतम लेखा अधिकृत, खेमनाथ आचार्य लेखापाल, निरन्जन महर्जन लेखापाल, लक्ष्मणराज खनाल कम्प्युटर अपरेटर, उर्मिला रिजाल कम्प्युटर अपरेटर, लिलाम बिक नासु, सलून महर्जन कम्प्युटर टेक्निसियन, मधुमाया शर्मा नासु, सरला थापा नासु, बिना गैरे नासु जनसम्पर्क सहयक, प्रल्हाद न्यौपाने कम्प्युटर अपरेटर, नेत्र न्यौपाने  कम्प्युटर अपरेटर, बिमल पौडेल नासु , बिधुर आचार्य नासु , दिपा खड्का कम्प्युटर अपरेटर, कृष्ण ज्ञवाली  नासु, सर्मिला बिक कानुन अधिकृत, सुरेन्द्र महतो सहचालक , लुना खनाल कम्प्युटर अपरेटर, रुपा बिक शाखा अधिकृत, टंक खड्का नासु, रोजी तामाङ कास, अर्जुन बोगटी कास खटिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com