‘यातना दिने’ ग्राण्डीका चिकित्सक चौधरीमाथि अनुसन्धान गर्न पत्रचार


काठमाडौं । मधेशी आयोगले श्रीमती नेहा चौधरीलाई ‘यातना दिने’ ग्राण्डीका चिकित्सक पंकज चौधरीमाथि अनुसन्धान गर्न पत्रचार गरेकाे छ । नेहाले श्रीमान चौधरीले आफूलाई कुटपिट गर्ने गरेकोले न्यायनका लागि याचना गरेकी थिइन् ।

उक्त विषयमा अनुसन्धान गर्न मधेशी आयोगले प्रहरीलाई पत्रचार गरेको हो । आयोगका सूचना अधिकारी रमेश कुमार दासले प्रहरी प्रधान कार्यालयलाई नेहाको विषयमा छानबिन गर्न पत्राचार गरेको पुष्टि गरे ।

नेहाले प्रहरीमा दर्ता गरेको घरेलु हिंसाक  जाहेरीमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com