क्रिष्टलले महालक्ष्मी विकास बैंकसँग आवद्ध भएका सबैलाई स्वास्थ्य परिक्षणमा छुट दिने


काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको क्रिष्टल डाइग्नोस्टिक ल्याब र महालक्ष्मी विकास बैंक लिमिटेड बिच स्वास्थ्य परिक्षणमा विशेष छुट दिने बिषयमा सहमती भएको छ ।

क्रिष्टल डाइग्नोस्टिक प्रालिका मार्केटिङ महाप्रबन्धक मेगराज भारती गिरी र महालक्ष्मी विकास बैंकका मार्केटिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख बसन्त बक्षीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

महाप्रबन्धक मेगराज भारती गिरी एक वर्षका लागि स्वास्थ्य परिक्षणमा सहमती भएको बताए । सहमतीसँगै बैंकका सेयर होल्डर, कर्मचारीहरु, महालक्ष्मी विकास बैंकमा खाता खोलेका सेवाग्राहीहरुले स्वास्थ्य सेवामा विशेष सुबिधा पाउने छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com