गगनले राजन भट्टराईलाई छाडे


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा एमाले नेता राजन भट्टराईलाई छाडेर अगाडि बढेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा गगनले ४१० मतले राजनालाई पछि पार्दै अग्रता बढाएका छन् । थापाले १ हजार ३५७ मत ल्याएका छन् भने राजन भट्टराईले ९४७ मत प्राप्त गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com