प्राेमेड द्वारा निशुल्क मिर्गौला जाँच


काठमाडौं । राजधानीको सिनामंगलमन अवस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले मिर्गौलाकाे नि:शुल्क जाँच गर्ने भएकाे छ । क्लिनिकले दिएको जानकारी अनुसार तीन दिन निःशुल्क मिर्गौलाकाे जाँच गरिने भएकाे हाे ।

प्रोमेडले बताए अनुसार २२, २३ र २४ मंसिरमा निःशुल्क मिर्गौला परीक्षण शिविर गर्न लागेको हो । शिविरमा निःशुल्क सुगर, युरिया, क्रेटिनिन र युरिन रुटिङ परीक्षण गरिनेछ । क्रिष्टल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com