विप्लवकी आमा आशिकादेवीको निधन


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’की आमा आशिकादेवी चन्दको निधन भएको छ ।विप्लवकी आमा आशिकादेवीको आज बिहान ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

चुनाव बहिष्कारको घोषणा गरेर हिँडेका विप्लव माओवादी जनयुद्धबाट उदाएका नेता हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com